Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना कहर : एकजनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

कोरोना कहर : एकजनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

  • शनिवार, बैशाख ९ २०८०

  • 518
    SHARES

  • कोरोना कहर : एकजनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।


    शनिवार, बैशाख ९ २०८००५:३०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij