Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा देशभर १०३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १०३ जनामा कोरोना संक्रमण

  • बिहिवार, बैशाख ७ २०८०

  • 493
    SHARES

  • पछिल्लो २४ घण्टामा देशभर १०३ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १०३ संक्रमित थपिएका छन् । एक हजार ६४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ छ ।

    अहिले काठमाडौंका अस्पतालमा कोरोनाका २६ संक्रमित उपचाररत छन् । तीमध्ये आठजना आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बिहिवार, बैशाख ७ २०८००४:४७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij