Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलको भारतमा उपचार शुरु

राष्ट्रपति पौडेलको भारतमा उपचार शुरु

  • बुधवार, बैशाख ६ २०८०

  • 692
    SHARES

  • राष्ट्रपति पौडेलको भारतमा उपचार शुरु

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार सुरू भएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति पौडेलको उपचार सुरू भएको हो ।

    पौडेललाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएपछि परिवारका सदस्य र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान भनेपछि उहाँलाई भारत लगिएको हो ।

    राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।


    बुधवार, बैशाख ६ २०८००२:१७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij