Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जापानका प्रधानमन्त्री फुमियोमाथि आक्रमण,‘स्मोक बम’ प्रहार

जापानका प्रधानमन्त्री फुमियोमाथि आक्रमण,‘स्मोक बम’ प्रहार

  • शनिवार, बैशाख २ २०८०

  • 524
    SHARES

  • जापानका प्रधानमन्त्री फुमियोमाथि आक्रमण,‘स्मोक बम’ प्रहार

    एजेन्सी। जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ।

    वाकायामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री फुमियोमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदोले जनाएको हो। प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको सुरक्षित रूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ।

    प्रतिनिधि सभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा सम्बोधन गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो। आक्रमणको आशंकामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ।


    शनिवार, बैशाख २ २०८००१:४९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij