Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जुम्लामा अनसनरत डा. केसीलाई काठमाडौं ल्याइयो

जुम्लामा अनसनरत डा. केसीलाई काठमाडौं ल्याइयो

  • मंगलवार, आश्विन ६ २०७७

  • 554
    SHARES

  • जुम्लामा अनसनरत डा. केसीलाई काठमाडौं ल्याइयो

    काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीलाई मंगबलार काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगन्ज र मंगलबार नेपालगन्जबाट काठमाडौं ल्याइएको हो । 

    पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गरेका थिए । डा केसीले दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय लिएको बताएका छन् ।

    काठमाडौं आएपछि पनि त्रिवि शिक्षण अस्पतालमा सत्याग्रह जारी राख्ने केसीले बताएका छन् । 


    मंगलवार, आश्विन ६ २०७७०१:५६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij