Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने

  • बुधवार, चैत्र २९ २०७९

  • 690
    SHARES

  • ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।


    सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।

    बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताउनुभयो ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

    तर, उहाँले आफूलाई फसाउनको लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गर्नुभएको छ । उहाँले आफू न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी गर्नुभएको छ ।


    बुधवार, चैत्र २९ २०७९०७:३७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij