Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

  • सोमवार, चैत्र २७ २०७९

  • 478
    SHARES

  • आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक १ बजे बस्नेछ । संघीय संसद्को सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
     
    यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
     
    Capture1681088831.jpg


    सोमवार, चैत्र २७ २०७९०७:२८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij