Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज ५५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ३९६

आज ५५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ३९६

  • आइतवार, चैत्र २६ २०७९

  • 673
    SHARES

  • आज ५५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ३९६
    काठमाडौं । देशभर थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
     
    पछिल्लो २४ घण्टामा देशभरबाट १२१६ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
     
    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७१ र एन्टीजेनबाट ५४५ नमुना परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट ५ को रिपोर्ट पोजेटिभ आएको हो।
     
    यो अवधिमा ११ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९६ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 


    आइतवार, चैत्र २६ २०७९०७:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij