Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

थप ३८ जनामा कोरोना संक्रमण,  सक्रिय संक्रमितको संख्या १९४ पुग्यो

थप ३८ जनामा कोरोना संक्रमण,  सक्रिय संक्रमितको संख्या १९४ पुग्यो

  • आइतवार, चैत्र १९ २०७९

  • 559
    SHARES

  • थप ३८ जनामा कोरोना संक्रमण,  सक्रिय संक्रमितको संख्या १९४ पुग्यो
    काठमाडौं । देशभर  थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा देशभरबाट ७०१ नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
     
    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८५ र एन्टीजेनबाट ५१६ नमुना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट १ को रिपोर्ट पोजेटिभ आएको हो।
     
    यो अवधिमा १४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 


    आइतवार, चैत्र १९ २०७९०५:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij