Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड अस्पतालमा

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड अस्पतालमा

  • आइतवार, चैत्र १९ २०७९

  • 563
    SHARES

  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड अस्पतालमा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिनुभएको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति पौडेललाई आज बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेको उहाँको सचिवालयले जनाएको छ ।

    पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना हुनुभएको थियो ।


    आइतवार, चैत्र १९ २०७९१२:०८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij