Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु, मृतकको कुल संख्या ४२७ पुग्यो

२४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु, मृतकको कुल संख्या ४२७ पुग्यो

  • सोमवार, आश्विन ५ २०७७

  • 721
    SHARES

  • २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु, मृतकको कुल संख्या ४२७ पुग्यो

    काठमाडौं ।  बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ ।

    सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए । 

    यस्तै बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  गौतमका अनुसार बितको २४ घण्टामा  हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए । 

    आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् । 


    सोमवार, आश्विन ५ २०७७०४:३२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij