Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

थप ४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या बढ्यो

थप ४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या बढ्यो

  • बिहिवार, चैत्र १६ २०७९

  • 508
    SHARES

  • थप ४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या बढ्यो
    काठमाडौं । देशभर थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरबाट ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
     
    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६१५ नमुना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजेटिभ आएको हो।
     
    यो अवधिमा १७ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १२३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 


    बिहिवार, चैत्र १६ २०७९०४:०९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij