Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एकैदिन थप १७ जनामा कोरोना संक्रमण

एकैदिन थप १७ जनामा कोरोना संक्रमण

  • बिहिवार, चैत्र ९ २०७९

  • 447
    SHARES

  • एकैदिन थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ५४ वटा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज १ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै सक्रिय संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    बिहिवार, चैत्र ९ २०७९०९:२९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij