Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

  • सोमवार, चैत्र ६ २०७९

  • 491
    SHARES

  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)
    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार(आज) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा पुगेको छ।
     
    यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ५९ पैसा र बिक्री दर १४१ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ४८ पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
     
    कुन देशको मुद्राको दर कति ?
    12-6.webp


    सोमवार, चैत्र ६ २०७९०६:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij