Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचन अपडेट :  संघको ३१२ र प्रदेशको ५१७ भोट खस्यो

राष्ट्रपति निर्वाचन अपडेट :  संघको ३१२ र प्रदेशको ५१७ भोट खस्यो

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 1.2K
    SHARES

  • राष्ट्रपति निर्वाचन अपडेट :  संघको ३१२ र प्रदेशको ५१७ भोट खस्यो
    काठमाडौं । राष्ट्रपति निर्वाचनमा आधा घण्टाको समय बाँकी हुँदा ८४९ भोट खसेको छ ।
     
    साढे २ बजेसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाको गरी ३१२ भोट खसेको हो । त्यस्तै ५५० सदस्यीय प्रदेशसभामा ५१७ भोट खसेको छ ।  ३ बजेसम्म मतदानको समय सकिए लगत्तै मतगणना सुरु हुनेछ । 
     
    राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । 
     
     
    पौडेललाई ११ दलको समर्थन प्राप्त भएको छ । यसैले नतिजा उनको पक्षमा पर्ने सम्भावना धेरै छ ।


    बिहिवार, फाल्गुण २५ २०७९०२:४७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij