Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

घाइते सांसद भेट्ने माधव नेपाल ट्रमा सेन्टरमा

घाइते सांसद भेट्ने माधव नेपाल ट्रमा सेन्टरमा

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 755
    SHARES

  • घाइते सांसद भेट्ने माधव नेपाल ट्रमा सेन्टरमा
    काठमाडौं । राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुग्नुभएको छ ।
     
    सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११ः३८ बजेको आसपासमा चिप्लिएर लड्नुभएको थियो । 
     
    उहाँको टाउको चोट लागेको छ । चिकित्सकहरूले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।


    बिहिवार, फाल्गुण २५ २०७९०२:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij