Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

थप तीनजनामा कोरोना संक्रमण

थप तीनजनामा कोरोना संक्रमण

  • बुधवार, फाल्गुण १७ २०७९

  • 473
    SHARES

  • थप तीनजनामा कोरोना संक्रमण
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९६६ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणमुक्त हुनेको संख्या भने शून्य छ ।
     
    हाल सक्रिय संक्रमितको संख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
     


    बुधवार, फाल्गुण १७ २०७९०४:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij