Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप तीन जनामा कोरोना संक्रमण 

थप तीन जनामा कोरोना संक्रमण 

  • सोमवार, फाल्गुण १५ २०७९

  • 503
    SHARES

  • थप तीन जनामा कोरोना संक्रमण 
    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोना संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  एक हजार ४३ वटा नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
     
    आज दुईजना संक्रमणमुक्त भएका छन् । हाल देशभर आठजना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
     


    सोमवार, फाल्गुण १५ २०७९०५:२१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij