Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोषाध्यक्षमा अधिकारी निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोषाध्यक्षमा अधिकारी निर्विरोध

  • शनिवार, फाल्गुण १३ २०७९

  • 1.0K
    SHARES

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोषाध्यक्षमा अधिकारी निर्विरोध

    काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोषाध्यक्ष पदमा गायक तथा सर्जक अमृत अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ। धादिङमा जारी ८ औं केन्दिय महाधिवेशनबाट अधिकारी निर्विरोध रुपमा कोषाध्यक्ष निर्वाचित हुनुभएको हो।

    विगत २ दशक देखि गायन क्षेत्रमा सक्रिय अधिकारी दाईको ससुराली गाउ लगायतका चर्चित गीतका गायक तथा सर्जकसमेत हुनुहुन्छ ।धादिङ सदरमुकाम धादिङबेसीमा सुरु जारी महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गदैंछ ।

    एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको प्रतिष्ठानको महाधिवेशन फागुन १४ गते भोली समापन हुनेछ ।अधिकारी नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक समेत हुनुहुन्छ । 


    शनिवार, फाल्गुण १३ २०७९०४:१३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij