Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते
  • यो साता चर्चामा :
images

संसद भवन बाहिर ओलीको कडा अभिव्यक्ति

संसद भवन बाहिर ओलीको कडा अभिव्यक्ति

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 797
    SHARES

  • संसद भवन बाहिर ओलीको कडा अभिव्यक्ति

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताउनुभएको छ।

    संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भन्नुभयो, ‘भोलि मनोनयन हुन्छ ।’

    एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौँ।’

    तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा ओलीले अरु घटनाक्रम थाहा नभएको बताउनुभयो ।


    शुक्रवार, फाल्गुण १२ २०७९०३:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij