Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका सक्रिय संक्रमितको संख्या १२

कोरोनाका सक्रिय संक्रमितको संख्या १२

  • बुधवार, फाल्गुण १० २०७९

  • 373
    SHARES

  • कोरोनाका सक्रिय संक्रमितको संख्या १२

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार २६६ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।

    यो अवधिमा देशभर दुईजना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, फाल्गुण १० २०७९०४:२३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij