Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिरमा काठमाडौँमा हुने

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिरमा काठमाडौँमा हुने

  • शुक्रवार, आश्विन २ २०७७

  • 1.1K
    SHARES

  • उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिरमा काठमाडौँमा  हुने

    काठमाडौँ । कोरोनाका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने गरी तय गरिएको छ।

    महासंघको शुक्रबार बसेको बैठकले मंसिर दोस्रो साता साधारणसभा तय गरेको हो। साधारणसभाले महासंघको आगामी नेतृत्व चयन गर्नेछ।

    साधारणसभा काठमाडौँमा सम्भव नभए काठमाडौँ बाहिर गर्ने गरी तयारी गर्ने निर्णय गरिएको बैठकपछि महासंघले जानकारी गराएको छ।

    यसअघि महासंघको साधारणसभा चैतमा तय गरिएको थियो। कोरोना भाइरसको जोखिकका कारण जेठ, साउन हुँदै सरेर म‌ंसिरका लागि तय गरिएको हो।


    शुक्रवार, आश्विन २ २०७७०७:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij