Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

  • आइतवार, फाल्गुण ७ २०७९

  • 508
    SHARES

  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)
    काठमाडौं । नेपाल राष्ट्र बैँकले आइतबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  
     
    आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २४ पैसा र बिक्री दर १३२ रुपैयाँ ८४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ६६ पैसा र बिक्री दर १४१ रुपैयाँ ३० पैसा रहेको छ।    
     
    बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ९१ पैसा र बिक्री दर १५८ रुपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
     
    कुन देशको मुद्राको दर कति ?
    11-06.webp
     
     


    आइतवार, फाल्गुण ७ २०७९०६:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij