Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप तीन जनामा कोरोना संक्रमण

थप तीन जनामा कोरोना संक्रमण

  • बुधवार, फाल्गुण ३ २०७९

  • 512
    SHARES

  • थप तीन जनामा कोरोना संक्रमण
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो । आज एकजना संक्रमणमुक्त भएका छन् ।
     
    देशभर अहिले आठजना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 
     


    बुधवार, फाल्गुण ३ २०७९०५:१६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij