Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कुलमानको पक्षमा प्रदर्शन गर्दा हन्ड्रेड ग्रुपका युवामाथी प्रहरी हस्तक्षेप, केहि गिरफ्तार (भिडियोसहित)

कुलमानको पक्षमा प्रदर्शन गर्दा हन्ड्रेड ग्रुपका युवामाथी प्रहरी हस्तक्षेप, केहि गिरफ्तार (भिडियोसहित)

  • बिहिवार, आश्विन १ २०७७

  • 1.3K
    SHARES

  • कुलमानको पक्षमा प्रदर्शन गर्दा हन्ड्रेड ग्रुपका युवामाथी प्रहरी हस्तक्षेप, केहि गिरफ्तार  (भिडियोसहित)

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले धरपकड गरेको छ ।

    आज बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल ¥यालीसहित आउँदै गरेको हन्ड्रेड ग्रुपका युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको थियो ।

    प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा तनाव सिर्जना भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको ग्रुपका संस्थापक बिमल पन्तले जानकारी दिनुभयो ।

    ग्रुपका संयोजक बब्लु गुप्तासंगै केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई पक्राउ गरेको छ ।

     


    बिहिवार, आश्विन १ २०७७०४:५९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij