Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम सरकारमा देउवा भौतिक पूर्वाधार र  शाही आर्थिक मामिलामन्त्री नियुक्त

सुदूरपश्चिम सरकारमा देउवा भौतिक पूर्वाधार र  शाही आर्थिक मामिलामन्त्री नियुक्त

  • शुक्रवार, माघ २७ २०७९

  • 385
    SHARES

  • सुदूरपश्चिम सरकारमा देउवा भौतिक पूर्वाधार र  शाही आर्थिक मामिलामन्त्री नियुक्त
    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् ।
     
    मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवाले र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


    शुक्रवार, माघ २७ २०७९०३:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij