Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

थप ३ जनामा कोरोना संक्रमण, एक निको

थप ३ जनामा कोरोना संक्रमण, एक निको

  • शुक्रवार, माघ २७ २०७९

  • 453
    SHARES

  • थप ३ जनामा कोरोना संक्रमण, एक निको
    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८५ नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा आज एक जना संक्रमणमुक्त भएका छन् ।
     
    हाल देशभर ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, माघ २७ २०७९०३:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij