Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कसैमा पनि देखिएन कोरोना, २ जना निको

कसैमा पनि देखिएन कोरोना, २ जना निको

  • सोमवार, माघ २३ २०७९

  • 406
    SHARES

  • कसैमा पनि देखिएन कोरोना, २ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा कसैमा पनि कोभिडको सङ्क्रमण पुष्टि भएन ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २११ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि नभएको हो ।

    सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर २ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा ११ हजार २ सय ७० जनाले कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ रहेको छ ।


    सोमवार, माघ २३ २०७९०३:५८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij