Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक हजार ५३९ जना कोरोना संक्रमित थपिए

एक हजार ५३९ जना कोरोना संक्रमित थपिए

  • बुधवार, भाद्र ३१ २०७७

  • 647
    SHARES

  • एक हजार ५३९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आज एक हजार ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै सात हजार ८२० जना क्वारेन्टिनमा रहेका छन् ।

     


    बुधवार, भाद्र ३१ २०७७०४:५८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij