Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

कोरोनाका तीन जना संक्रमित थपिए, तीन निको

कोरोनाका तीन जना संक्रमित थपिए, तीन निको

  • बुधवार, माघ १८ २०७९

  • 484
    SHARES

  • कोरोनाका तीन जना संक्रमित थपिए, तीन निको
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  तीन जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो ।
     
    सोही अवधिमा देशभर तीन जना नै कोरोना संक्रमणमुक्त भएका छन् ।
     
    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ रहेको मन्त्रालयले  जनाएको छ ।


    बुधवार, माघ १८ २०७९०३:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij