Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

१ जनामा कोरोना संक्रमण, २ निको

१ जनामा कोरोना संक्रमण, २ निको

  • मंगलवार, माघ १७ २०७९

  • 393
    SHARES

  • १ जनामा कोरोना संक्रमण, २ निको

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २ सय ३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर २ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा ३ हजार ८ सय ६२ जनाले कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको छ ।


    मंगलवार, माघ १७ २०७९०३:५०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij