Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.6K
    SHARES

  • कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि हिजो साँझ ओम अस्पताल लगिएको हो।

    अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ। उहाँमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।  डा. शशांकको अवस्था स्थिर र सुधारोन्मूख रहेको अस्पतालका प्रवन्ध संचालक बाबुकाजी कार्कीले जानकारी दिनुभएको छ ।

     


    बुधवार, भाद्र ३१ २०७७१०:१०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij