Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यले हालसम्मकै रेकर्ड तोड्यो, यो मुल्यमा कारोबार हुँदैछ आज

सुनको मूल्यले हालसम्मकै रेकर्ड तोड्यो, यो मुल्यमा कारोबार हुँदैछ आज

  • बिहिवार, माघ १२ २०७९

  • 567
    SHARES

  • सुनको मूल्यले हालसम्मकै रेकर्ड तोड्यो, यो मुल्यमा कारोबार हुँदैछ आज

    काठमाडौं।सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ। जुन हालसम्मकै नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ ।

    यस्तै आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ। यस अघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो ।

    सो दिन यस अघि २०७८ फागुन २५ गते कायम भएको सुनको उच्चतम् मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँको बिन्दू पार गर्दै एक लाख ६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।


    बिहिवार, माघ १२ २०७९१२:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij