Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

  • आइतवार, आषाढ २१ २०७७

  • 544
    SHARES

  • गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको तनहुँमा २ जना र बाग्लुङमा १ जना संक्रमित थपिएका हुन्।

    संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    योसँगै गण्डकी प्रदेशका संक्रमितको संख्या १ हजार ९१ पुगेको छ। नेपालमा भने संक्रमितको संख्या १५ हजार ४ सय ९४ पुगेको छ।


    आइतवार, आषाढ २१ २०७७०७:१७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij