Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पल शाह मुद्दामा बहस सकियो, आजै फैसला आउँदै

पल शाह मुद्दामा बहस सकियो, आजै फैसला आउँदै

  • मंगलवार, माघ ३ २०७९

  • 706
    SHARES

  • पल शाह मुद्दामा बहस सकियो, आजै फैसला आउँदै

    काठमाडौं । तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाहविरुद्धको जबर्जस्ती करणी मुद्दाको फैसला बहस सकिएको छ ।

    न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए ।

    केहीबेरमा आचार्यले फैसला सुनाउनुहुने छ । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । तीनै किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ ।


    मंगलवार, माघ ३ २०७९०५:४३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij