Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटना छानबिन गर्न समिति गठन, सोमबार शोक घोषणा

विमान दुर्घटना छानबिन गर्न समिति गठन, सोमबार शोक घोषणा

  • आइतवार, माघ १ २०७९

  • 529
    SHARES

  • विमान दुर्घटना छानबिन गर्न समिति गठन, सोमबार शोक घोषणा

    काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।

    आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो ।

    त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।


    आइतवार, माघ १ २०७९०२:२६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij