Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका ४ जना संक्रमित थपिए, २ निको

कोरोनाका ४ जना संक्रमित थपिए, २ निको

  • बिहिवार, पौष २८ २०७९

  • 445
    SHARES

  • कोरोनाका ४ जना संक्रमित थपिए, २ निको
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा  ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २ जना संक्रमणमूक्त भएका छन् । 
     
    हाल देशभर सक्रिय संक्रमितको २५ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 
     


    बिहिवार, पौष २८ २०७९०४:१६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij