Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्ड मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै

  • बिहिवार, पौष २८ २०७९

  • 450
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै
    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरूसँग बैठक गरिरहनुभएको छ ।
     
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो सवा १२ बजे पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सुरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसँग बैठक गर्नुभएको थियो ।
     
    त्यसपछि अन्य मन्त्रालयका सचिवहरूलाई समेत बोलाएर उहाँले छलफल गरिरहनुभएको छ । केही दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई दिएको निर्देशनको कार्यान्वयन विषयमा फलोअप मिटिङ गरिरहनुभएको जनाइएको छ ।
     


    बिहिवार, पौष २८ २०७९०२:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij