Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना निको

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना निको

  • मंगलवार, पौष २६ २०७९

  • 323
    SHARES

  • थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १ हजार ९२ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । यही अवधिमा ३ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा खोपको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ रहेको छ ।


    मंगलवार, पौष २६ २०७९०४:१०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij