Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ५ जनामा कोरोना संक्रमण, २ जना संक्रमणमुक्त

थप ५ जनामा कोरोना संक्रमण, २ जना संक्रमणमुक्त

  • सोमवार, पौष २५ २०७९

  • 315
    SHARES

  • थप ५ जनामा कोरोना संक्रमण, २ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १ हजार ९ सय ५१ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । यही अवधिमा २ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै ५ हजार ५ सय ८६ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २४ रहेको छ ।


    सोमवार, पौष २५ २०७९०३:५०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij