Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आन्तरिक उत्पादन वृद्धि गर्न नसक्दा अर्थतन्त्रमा चुनौतीः राष्ट्रपति

आन्तरिक उत्पादन वृद्धि गर्न नसक्दा अर्थतन्त्रमा चुनौतीः राष्ट्रपति

  • आइतवार, पौष २४ २०७९

  • 511
    SHARES

  • आन्तरिक उत्पादन वृद्धि गर्न नसक्दा अर्थतन्त्रमा चुनौतीः राष्ट्रपति

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसक्दा अर्थतन्त्रमा चुनौती थपिएको बताउनु भएको छ ।

    आइतबार परिसंघको तस्रो साधारणसभालई सम्बोधन गर्दै राष्ट्रपछि भण्डारीले अर्तथन्त्रमा देखिएको तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पदानमुकल क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको बताउनुभयो ।

    ‘आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पूँजी परिचालनमा बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका महत्वपूणर् छ । पूँजी परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन’ उहाँले भन्नुुभयो ।

    बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्नुपर्ने राष्ट्रपछि भण्डारीको भनाइ छ ।

    ‘आन्तरिक उत्पादन बढाउन र उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण र यसैमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिने उहाँको भनाई छ ।


    आइतवार, पौष २४ २०७९०१:४३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij