Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप ३ जनामा कारोना संक्रमण, २ जना संक्रमणमुक्त

थप ३ जनामा कारोना संक्रमण, २ जना संक्रमणमुक्त

  • शनिवार, पौष २३ २०७९

  • 355
    SHARES

  • थप ३ जनामा कारोना संक्रमण, २ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ५ सय ५५ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । यही अवधिमा २ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै २ हजार १२ जनाले कोरनाविरुद्ध खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको मन्त्रालयले जनाएको छ ।


    शनिवार, पौष २३ २०७९०४:३६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij