काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टी भएको हो । आज ६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।