Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई भेट्न केपी ओली पुगे बालुवाटार, यी विषयमा हुनेछ छलफल...

प्रचण्डलाई भेट्न केपी ओली पुगे बालुवाटार, यी विषयमा हुनेछ छलफल...

  • मंगलवार, पौष १९ २०७९

  • 811
    SHARES

  • प्रचण्डलाई भेट्न केपी ओली पुगे बालुवाटार, यी विषयमा हुनेछ छलफल...

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नुभएको छ ।

    आज साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।


    मंगलवार, पौष १९ २०७९०५:४३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij