Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

२ जनामा कोरोना संक्रमण

२ जनामा कोरोना संक्रमण

  • मंगलवार, पौष १९ २०७९

  • 409
    SHARES

  • २ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २ हजार २७ वटा नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या २० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    मंगलवार, पौष १९ २०७९०४:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij