Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप एक जनामा कोरोना संक्रमण, आठजना संक्रमणमूक्त

थप एक जनामा कोरोना संक्रमण, आठजना संक्रमणमूक्त

  • सोमवार, पौष १८ २०७९

  • 364
    SHARES

  • थप एक जनामा कोरोना संक्रमण, आठजना संक्रमणमूक्त

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर एकजनामा कारोना पुष्टि भएको छ ।

    ९६० वटा नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । आज आठजना संक्रमणमूक्त भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सोमवार, पौष १८ २०७९०४:१४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij