Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संखुवासभाको मेन्छियाम हाइड्रोले पायो पूर्णता

संखुवासभाको मेन्छियाम हाइड्रोले पायो पूर्णता

  • बिहिवार, पौष १४ २०७९

  • 556
    SHARES

  • संखुवासभाको मेन्छियाम हाइड्रोले पायो पूर्णता

    काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणधिन मेन्छियाम हाइड्रोपावरले पूर्णता पाएको छ। मेन्छियाम हाइड्रोपावर लिमिटेडले माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको विद्युत उत्पादन सुरु गरेसँगै आयोजनाले पुर्णता पाएको हो।

    आयोजनाका पुर्णतासँगै बुधबार यसको औपचारीक उद्याटन गरिएको छ ।नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य दिपक खड्काको सक्रियतामा निर्माण भएको आयोजनाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उधोगपति बिनोद चौधरिले औपचारीक उद्याटन गर्नुभएको छ ।

    आयोजनाका लगानि सझेदारहरु नबिल बैकका सिइओ ज्ञानेन्द्र ढुङगाना र वणिज्य बैकका सिइओ किरण श्रेष्ठसहित स्थानिय जनप्रतिनिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीसहित स्थानीयहरुको उपस्थितिमा उद्घाटन समारोह गरीएको हो ।


    बिहिवार, पौष १४ २०७९०३:५३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij