Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निवास मर्मतमा रहेकाले देउवा आज बालुवाटारमै बस्ने

निवास मर्मतमा रहेकाले देउवा आज बालुवाटारमै बस्ने

  • सोमवार, पौष ११ २०७९

  • 1.4K
    SHARES

  • निवास मर्मतमा रहेकाले देउवा आज बालुवाटारमै बस्ने

    काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएका छन् । उहाँ निकट स्रोतले दिएको जानकारीअनुसार आज बालुवाटरमै बस्ने तयारी छ ।

    देउवाको घर मर्मत सम्भारमा रहेकाले केही दिन बाहिर घर खोजेर बस्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

    “हामी होटलमा बस्ने योजना छैन,” स्रोतले भन्यो, “घर मर्मत सम्भारको क्रममा रहेकाले केहीदिन बाहिरै घर खोजेर बस्ने तयारी छ ।”

    सात दिन खाली गरिदिने समय भए पनि त्यसअघि नै बालुवाटार छाड्ने तयारीमा देउवा रहनुभएको छ ।


    सोमवार, पौष ११ २०७९०५:४२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij