Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीलाई देउवाको फोन, धेरै पार्टी नबोक्नुहोस्, आउनुहोस् मिलौँ

ओलीलाई देउवाको फोन, धेरै पार्टी नबोक्नुहोस्, आउनुहोस् मिलौँ

  • आइतवार, पौष १० २०७९

  • 2.1K
    SHARES

  • ओलीलाई देउवाको फोन, धेरै पार्टी नबोक्नुहोस्, आउनुहोस् मिलौँ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सत्ता सहकार्यको प्रस्ताव राख्नुभएको छ ।

    ओली निवास बालकोटमा नयाँ समीकरणका लागि प्रयास भइरहँदा देउवाले फोन गरेर सहकार्यको प्रस्ताव गर्नुभएको हो । धेरै पार्टी पदहरू बाँड्नुपर्छ, कांग्रेस र एमाले मिलौं भनेर देउवाले फोन गर्नुभएको हो, बालकोट स्रोतले भन्यो ।

    पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने भन्नेमा सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन तोडेर बालकोट पुगेका छन् ।

    बालकोटमा एमाले, माओवादी, राप्रपा, जसपा र जनमत पार्टीका नेताहरूबीच द्विपक्षीय तथा सामूहिक छलफल चलिरहेको छ ।


    आइतवार, पौष १० २०७९०३:४२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij