Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालकोटमा ओलीसँग प्रचण्ड छलफलमा, के हुन्छ अब ?

बालकोटमा ओलीसँग प्रचण्ड छलफलमा, के हुन्छ अब ?

  • आइतवार, पौष १० २०७९

  • 645
    SHARES

  • बालकोटमा ओलीसँग प्रचण्ड छलफलमा, के हुन्छ अब ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भेट गर्नुभएको छ ।

    लिङदेन र लामिछानेलाई भेटे लगत्तै एमाले अध्यक्ष ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफल गरी रहनुभएको छ । अहिले ओली प्रचण्डबीच बालकोटमा छलफल जारी छ ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट खुमलटार जानुभएका प्रचण्ड त्यसपछि ओली निवास बालकोट पग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफलबाट गठबन्धन टुटेपछि प्रचण्ड ओलीसँग छलफल गर्न पुग्नुभएको हो ।

    ओलीसँग आज विहान माओवादी महासचिव देव गुरुङले छलफल गरेको बुझिएको छ ।


    आइतवार, पौष १० २०७९०२:२५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij